गृहपृष्ठ ∕ समाचार ∕ पक्कि घर बन्ने भएपछी रिमाको खुशीले सिमा नाघ्यो पक्कि घर बन्ने भएपछी रिमाको खुशीले सिमा नाघ्यो प्रिया स्मृती गजमेर साउन ५, २०७७ गते १४:२७ मा प्रकाशित दाङ – लमही नगरपालिका वडा नम्बर पांच निवासी रिमा नेपाली पक्कि घर बन्ने भएपछी खुशी बनेकी छन्। सानो घर, बर्खा लाग्दा भत्किन्छ कि भन्ने डर थ्यो रिमा नेपालीलाई, अब पक्कि घर बन्ने भएपछी उनीमा खुसीको कुनै सिमा नै छैन ।यसै बीच जनता आवास कार्यक्रम मार्फत सोमबार लमही नगरपालिका वडा नम्बर ५ निवासी रिमा नेपालीको घरको शिलान्यास गरिएको छ । प्रदेश सभा सदस्य रेवतीरमण शर्माले घरको शिलान्यास गरेका हुन् ।प्रदेश सभा सदस्य शर्मा, लमही नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिमबहादुर केसी, दलित सचेतना अभियानका अध्यक्ष शसिराम नेपाली, सहरी विकास तथा भवन कार्यालय दाङका प्रतिनिधि सत्यदेव यादव, वडा सदस्य जगनारायण चौधरी, नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला सदस्य बिरबहादुर केसी, रतनकुमार केसी लगायतको उपस्थितमा घरको शिलान्यास गरिएको हो ।प्रदेश सभा सदस्य रेवतीरमण शर्माको निर्वाचन क्षेत्र दाङ १ (ख) मा ४४ ओटा घर जनता आवास कार्यक्रम मार्फत बनाउन थालिएको छ । जिल्ला भरमा २ सय ६७ घर बनाउन थालिएको सहरी विकास तथा भवन कार्यालयका प्रमुख अनन्तकुमार देवले जानकारी दिए ।विपन्न दलित, धार्मिक अल्पसंख्यक मुस्किल, लोपन्मुख जातिलाई पक्की घर बनाउने कार्यक्रम भएको र एउटा घर बनाउन ३ लाख ३६ हजार रुपैयाँ सरकारले बजेट उपलब्ध गराउने छ । दाङमा जनता आवासको घर बनाउन आर्थिक बर्ष २०७६÷०७७ मा ८ करोड ९७ लाख १२ हजार बजेटबाट घर बनाउन थालिएको होक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट