गृहपृष्ठ ∕ समाचार ∕ ट्याक्टर दुर्घटनामा सात जनाकाे मृत्यु, सबैकाे सनाखत ट्याक्टर दुर्घटनामा सात जनाकाे मृत्यु, सबैकाे सनाखत प्रिया स्मृती गजमेर साउन ४, २०७७ गते ८:५६ मा प्रकाशित दाङ– ट्याक्टर दुर्घटनामा प्युठानमा सातजनाकाे मृत्यु भएको छ ।स्वर्गद्धारी नगरपालिका ३ रुमालेमा गएराती १२: ५५ बजेको समयमा लु २ त ४२३४ नं ट्याक्टर दुर्घटना भएको हो ।साउनेसक्रान्ती मानेर स्वर्गद्धारी धरमपानी देखी भिग्री तर्फ आउदैँ गरेको ट्याक्टर दुर्घटना भएको थियो । ट्याक्टर सड्कबाट अन्दाजी पाँच सय मिटर तल खसेको छ ।प्युठानमा ट्याक्टर दुर्घटना हुदा मुत्यु भएका सात जनाको सनाखत भएको छ । भिग्री –स्वर्गद्धारी सड्कखण्डमा काम गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका वडा नं ५ बाईजाका अन्दाजी २१ वर्षिय सागर बस्नेत, २४ वर्षिय रिमबहादुर बस्नेत, १९ वर्षिय बिरेन्द्र बाठामगर, १९ वर्षिय थमन बाठामगर, २५ बर्षिय कबिराम बस्नेत, गोर्बधन बुढामगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।त्यस्तै ट्याक्टर दुर्घटनामा चालकको समेत मृत्यु भएको प्युठान प्रहरीले बताएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट