गृहपृष्ठ ∕ समाचार ∕ प्रदेश ५ मास्क नलगाउने १ हजार बढीमाथि कारबाही प्रदेश ५ मास्क नलगाउने १ हजार बढीमाथि कारबाही जीएनएन साउन ३, २०७७ गते १९:२३ मा प्रकाशित दाङ – मास्क नलगाइ हिड्नेहरुमाथि कारवाही गर्ने क्रम प्रहरी अगाडी तिव्ररुपमा बढाएको छ । प्रदेश ५ मा मास्क नलगाउँदा १ हजार १९ जना कारबाहीमा परेका छन् ।विश्वव्यापी कोरोना महामारीबाट बच्नका सतर्कता अपनाउँदै गृहमन्त्रालयले जारी गरेको निर्देशन अनुसार सार्वजनिक ठाउँमा मास्क नलगाउँने ६ सय २१ जना पुरुष तथा ३९८ जना महिला कारबाहीमा परेका हुन् ।प्रदेश ५ प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार गत असार २३ गतेदेखि यहि साउन ३ गतेसम्म ११ दिनकोअवधिमा उनिहरुलाई कारबाही गरिएको हो ।कारबाहीमा पर्नेहरुमा सबैभन्दा बढी बर्दियाका ६ सय २५ जना रहेका छन् । ३ सय ८६ जना पुरुष तथा २३९ जना महिला मास्क नलगाएका कारण कारबाहीमा परेका हुन् ।यसैगरी प्यूठाउनमा १८५ पुरुष तथा १३६ महिला गरी ३२१ जना प्रहरी कारबाहीमा परेका छन् । रुपन्देहीमा ६० जना प्रहरी कारबाहीमा परेकामा ९ जना पुरुष तथा ४१ जना पुरुष तथा १९ जना महिला रहेका छन् भने अर्घाखाँचीमा ९ जना पुरुष तथा ४ जना महिला गरी १३ जना प्रहरी कारबाहीमा परेका छन् ।कोरोना महामारीबाट बच्न कुनै पनि सार्वजनिक ठाउँमा जाँदा तथा घर बाहिर निस्किँदा अनिवार्य मास्क लगाउँन आग्रह गर्दै प्रहरीले प्रक्राउ गरिएकाहरुलाई सम्झाइ बुझाई गरी छाडेको प्रदेश प्रहरी कार्यालय एसएसपी राज कुमार बैदवार बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप