गृहपृष्ठ ∕ समाचार ∕ कर्तव्य ज्यान मुद्दामा जलेश्वर कारागारमा रहेकी एक महिला कैदीको मृत्यु कर्तव्य ज्यान मुद्दामा जलेश्वर कारागारमा रहेकी एक महिला कैदीको मृत्यु दीप संञ्चार साउन ३, २०७७ गते १०:१४ मा प्रकाशित जलेश्वर – महोत्तरीको जलेश्वर कारागारमा एक महिला कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेकी सर्लाहीको चक्रघट्टा गाउँपालिका– ४ की रेशा खातुन भन्ने नुर जहाँ खातुनको मृत्यु भएको हो ।जलेश्वर कारागार प्रशासनका अनुसार दुई सातादेखि बिरामी परेकी खातुनको अवस्था गम्भीर भएपछि गत बिहीबार जलेश्वर जिल्ला अस्पतालमा भर्ना गरिएकोमा राति करिब २ बजेतिर उपचारकै क्रममा उनको मृत्यु भएको हो ।कारागारका जेलर मकसुदन महासेठले दुई हप्तादेखि खातुनलाई टाउको दुख्दै आएको बताए । उनले भने, ‘औषधी प्रयोग गरेपछि अचानक बिहीबार उनको अवस्था नाजुक भयो र अस्पताल भर्ना गरेका हौं ।’उपचारकै क्रममा राति २ बजेतिर उनको मृत्यु भएको जेलर महासेठले पुष्टि गरेका छन् । खातुन कर्तव्य ज्यान मुद्दामा गत मंसिर १९ गतेदेखि सजाय भोग्दै आएकी थिइन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट