Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारबुटवल–तानसेन सडकखण्ड पहिरोले अवरुद्ध

बुटवल–तानसेन सडकखण्ड पहिरोले अवरुद्ध


बुटवल – बुटवल–तानसेन सडकखण्ड पहिरोले गर्दा अवरुद्ध भएको छ । गएराती गएको पहिरोका कारण  उक्त सडकखण्ड अबरुद्ध भएको हो ।

सिद्धार्थ राजमार्ग अन्तरगत गैडेपुल भन्ने स्थानमा पहिरो जाँदा बुटवल–तानसेन सडकखण्ड अवरुद्ध भएको पाल्पाका प्रहरी प्रमुख एसपी दिपक खरेलले जानकारी दिए ।

एसपी खरेलका अनुसार,  ‘दुवैतर्फ डोजर लगाएर पहिरो पन्छाउने काम त भइरहेको छ,’ ‘दिनभरसम्म पनि बाटो नखुल्न सक्छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस