गृहपृष्ठ ∕ समाचार ∕ गाईको बाच्छि काटेर मासु खाएको आशंकामा तीन जना पक्राउ गाईको बाच्छि काटेर मासु खाएको आशंकामा तीन जना पक्राउ प्रिया स्मृती गजमेर असार ३०, २०७७ गते १९:२३ मा प्रकाशित दाङ – ईलाका प्रहरी कार्यालय गढवाले गाईको बाच्छि काटेर मासु खाएको बिषयमा अनुसन्धान थालेको छ ।छ दिन अघी गढवा गाउँपालिका वडा नं. ६ रामपुरमा गाइको बाच्छि काटेर मासु खाएको घटना सार्वजनिक भएपछी प्रहरीले घटनाको अनुसन्धान थालेको हो । घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरी प्रमुख भरतसिंह राठोरले जानकारी दिए ।प्रहरी र स्थानीयको टोलीले गाइको बाच्छि काटेर त्यसको खुट्टा, छाला, पुच्छर गाडेको स्थान फेला पारेको छ । उत्खनन् गरेर खुट्टा, छाला, पुच्छर खाडलमा फेला पारिएको हो । स्थानीय एक जनाको बाच्छि गोठबाटै हराएको थियो । त्यही बाच्छि काटेर मासु खाएको हुन सक्ने आशंका गरिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै