गृहपृष्ठ ∕ समाचार ∕ मेलम्ची खानेपानी सुरुङ्गको बाँध फुट्दा, दुई वेपत्ता, दुई घाइते मेलम्ची खानेपानी सुरुङ्गको बाँध फुट्दा, दुई वेपत्ता, दुई घाइते दीप संञ्चार असार ३०, २०७७ गते १५:३९ मा प्रकाशित काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाउने बाँध फुट्दा २ जना बेपत्ता भएका छन् भने २ जना घाइते भएका छन् । बाढीले एउटा गाडी पनि बगाएको छ । दिउँसो करिब १.०० बजे सुरुङका ३२ वटा गेटमध्ये १७ नम्बर गेटमा पानी चुहिएपछि जाँच गर्न गएका चार जनामध्ये दुई जना बेपत्ता भएका हुन ।आयोजनाका कर्मचारी युवराज गिरीका अनुसार सुरुङको परीक्षणका लागि पानी पठाउन बनाइएको अस्थायी बाँध फुटेको हो । बाँध फुटदा आयोजनाका सवारी चालक राधाकृष्ण थापा मगर र इन्जिनियर सतिश गोहित बेपत्ता भएका छन ।त्यस्तै परामर्शदाता दोर्जे पेन्बा र इन्जिनियार शेखर खनाल घाइते हुनु भएको छ । घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङ्ले जानकारी दिनुभयो । मेलम्ची खानेपानी आयोजनाले एक हप्ता अघिदेखि सुरुङ परीक्षण गरिरहेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप