गृहपृष्ठ ∕ समाचार ∕ नेपाली दुतावास युएईद्वारा स्वदेश फर्कनेहरुको एकीकृत नामावली सार्वजनिक : हाल सम्म ५ हजार ८ सय स्वदेश फर्किए नेपाली दुतावास युएईद्वारा स्वदेश फर्कनेहरुको एकीकृत नामावली सार्वजनिक : हाल सम्म ५ हजार ८ सय स्वदेश फर्किए सुर्य बहादुर खवास असार २९, २०७७ गते ९:१० मा प्रकाशित युएई – युएईका लागि नेपाली दुतावासले आज कोरोना भाईरसको महामारी सँगै विभिन्न कारणले युएईमा समस्यामा परि घर फर्कन चाहानेहरुको दोश्रो पटक एकीकृत नामावली सार्वजनिक गरेको छ ।गत २८ अप्रिलबाट आज १० जुलाई सम्म दुतावासले जारि गरेको अनलाईन फारम भर्ने ३७ हजार २ सय ३० जना तथा अन्य विभिन्न माध्यमबाट दुतावासमा नाम टिपाएका नेपालिहरु गरि आज ३८ हजार ९ सय ९१ जनाको नाम प्रकाशित गरेको हो ।दुतावासले जारी गरेको सुचनामा १२ जुलाई सम्ममा ५ हजार ८ सय ५९ जना नेपालीहरु स्वदेश फर्किएका जनाएको छ । गत जुन १९ तारीखबाट शुरु भएको चार्टर उडान जुलाई १२ तारीख आइतबार सम्ममा ३५ वटा उडान भैसकेको छ । नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स, फ्लाइ दुबई र एअर अरेबियाले चार्टर उडान भरेका छन ।यसैगरि आगामी जुलाई १५ र १८ तारिखमा नेपाल एयरलाइन्सले ३ उडान, हिमालय एयरलाइन्सले ३ उडान, एयर अरेबियाले २ उडान र फ्लाई दुबईले २ उडान गरि जम्मा १० उडान हुने तय भएको दुतावासले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने