गृहपृष्ठ ∕ समाचार ∕ मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा मानव बेचबिखन नियन्त्रण ब्युरोद्वारा भरतपुर मेडिकल कलेजका तीन डाक्टर पक्राउ मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा मानव बेचबिखन नियन्त्रण ब्युरोद्वारा भरतपुर मेडिकल कलेजका तीन डाक्टर पक्राउ दीप संञ्चार असार २७, २०७७ गते २०:३५ मा प्रकाशित काठमाडौं – मानव बेचबिखन नियन्त्रण ब्युरोले भरतपुर मेडिकल कलेजका तीन जना डाक्टरलाई पक्राउ गरेको छ ।मृगौलाको अवैध कारोबार गरेको आरोपमा शनिबार जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीसहित ४ जना पक्राउ परेका हुन् । स्रोतका अनुसार पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रबास शेस्ठ र बाल्कृष्ण कालाखेती रहेका छन् ।जिल्ला प्रशासन कार्यालयका कर्मचारीको नाम खुलाइएको छैन । उनीहरुमाथि नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपन गरेको आरोप छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल