गृहपृष्ठ ∕ समाचार ∕ लोक सेवाद्वारा सहसचिवको नतिजा सार्वजनिक, १० जना सिफारिस लोक सेवाद्वारा सहसचिवको नतिजा सार्वजनिक, १० जना सिफारिस दीप संञ्चार असार २७, २०७७ गते ९:३९ मा प्रकाशित काठमाडौँ – लोक सेवा आयोगले सहसचिवको नतिजा सार्वजनिक गरेको छ ।आयोगले यही असार १८ गतेदेखि २६ गतेसम्म सञ्चालन गरेको अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको प्राप्ताङ्कका आधारमा सफल भएका १० जना सहसचिवको नतिजा प्रकाशन गरेको हो ।आयोगको विज्ञापन नम्बर १६६५५/०७६–०७७(खुल्ला) तर्फ माग गरिएको पाँच जनामा लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ८ जनामध्ये रामबन्धु सुवेदी, नमराज घिमिरे, रमेश ढकाल, आनन्द काफ्ले र विपिन आचार्य छनौट भएका छन् भने विज्ञापन नम्बर १६६५८ मधेसीतर्फ अन्तर्वार्ताका लागि छनौट भएका ५ जना उम्मेदवारमध्ये इन्द्रदेव यादव र रामकुमार महतो छनौट भएका छन् ।त्यसैगरी आयोगको विज्ञापन नम्बर १६६५६ महिला तर्फ अन्तर्वार्ताका लागि छनौट भएका ६ जना उम्मेदवारमध्ये उपस्थित ४ जना उम्मेदवारहरूको अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको प्राप्ताङ्कका आधारमा अनिता निरौला र स्किम श्रेष्ठ उत्तीर्ण भएका छन् ।आयोगको विज्ञापन नम्बर १६६५७ आदिवासी जनजातितर्फ अन्तर्वार्ताका लागि छ जना छनौट भएकोमा उपस्थित ५ जनामध्ये हेमराज तामाङ उत्तीर्ण हुन सफल भएको आयोगले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप