गृहपृष्ठ ∕ समाचार ∕ उल्लेख्य सफलता हासिल गर्दै नेको इन्स्योरेन्स दुई सय करोड क्लबमा उल्लेख्य सफलता हासिल गर्दै नेको इन्स्योरेन्स दुई सय करोड क्लबमा अंकित रावल असार २७, २०७७ गते ७:३६ मा प्रकाशित काठमाडौं – नेको इन्स्योरेन्स दुई सय करोड क्लबमा पुगेको छ । कम्पनीमा छ वर्ष अघि आगमन भएको नयाँ व्यवस्थापनले कम्पनीलाई यो स्थानमा पुराउन सफल भएको हो ।नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । कतिपय वित्तीय विवरणमा पहिलो नम्बरमा रहेको कम्पनी पछिल्लो समय उल्लेख्य सफलता हासिल गर्दै अघि बढिरहेको छ ।१७ ओटा निर्जीवन बीमा कम्पनीहरुमा नेको इन्स्योरेन्स १५ नम्बरमा थियो ।हालको व्यवस्थापनले तेस्रो नम्बरमा ल्याउन सफल भएको छ भने धेरै कुरामा पहिलो नम्बरमा छ । कम्पनीको लागी यो ठुलो उपलब्धि हो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप