गृहपृष्ठ ∕ समाचार ∕ उल्लेख्य सफलता हासिल गर्दै नेको इन्स्योरेन्स दुई सय करोड क्लबमा उल्लेख्य सफलता हासिल गर्दै नेको इन्स्योरेन्स दुई सय करोड क्लबमा अंकित रावल असार २७, २०७७ गते ७:३६ मा प्रकाशित काठमाडौं – नेको इन्स्योरेन्स दुई सय करोड क्लबमा पुगेको छ । कम्पनीमा छ वर्ष अघि आगमन भएको नयाँ व्यवस्थापनले कम्पनीलाई यो स्थानमा पुराउन सफल भएको हो ।नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । कतिपय वित्तीय विवरणमा पहिलो नम्बरमा रहेको कम्पनी पछिल्लो समय उल्लेख्य सफलता हासिल गर्दै अघि बढिरहेको छ ।१७ ओटा निर्जीवन बीमा कम्पनीहरुमा नेको इन्स्योरेन्स १५ नम्बरमा थियो ।हालको व्यवस्थापनले तेस्रो नम्बरमा ल्याउन सफल भएको छ भने धेरै कुरामा पहिलो नम्बरमा छ । कम्पनीको लागी यो ठुलो उपलब्धि हो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ