गृहपृष्ठ ∕ समाचार ∕ गायिका मैनाको तिज कोसेली “निस्की मेरो घर देखि” सार्बजनिक गायिका मैनाको तिज कोसेली “निस्की मेरो घर देखि” सार्बजनिक प्रिया स्मृती गजमेर असार २६, २०७७ गते १६:१८ मा प्रकाशित दाङ – हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज शुरु भए सङ्गै तिज गित पनि बजारमा आउन शुरु भैसकेका छन् । नाम चलेका कलाकारहरू यति बेला निकै व्यस्त छन् । विश्व पुरै कोरोना भाइरसका कारण अस्तव्यस्त छ, तर कलाकारहरुले स्वास्थ्य सुरक्षालाई मध्यनजर गरि विभिन्न गितहरू स्रोता सामु पुर्याई रहेका छन् ।पछिल्लो समयमा गित सङ्गितमा पनि बिकृती र बिसङती बढ्दै गैरहेका बेला लोक दोहोरी गायिका मैना रेश्मी मगरले नेपाली समाजमा घट्ने वास्तविक घटनाक्रमलाई जस्ताको त्यस्तै उतारी तिज गित बनाएर दर्शक र स्रोता माझ लिएर आएकी छन् ।मैना रेश्मीको तीज गीत ‘निस्की मेरो घर देखी’ यहि बुधबार मात्र सार्वजनिक भएको हो । “मैना बहिनिले निकै मेहनत गरेर यो गित बजारमा ल्याउनु भएको छ, अन्य गित जस्तै यो गितलाई पनि हाम्रा दर्शक स्रोताले मन पराई दिनु हुनेछ, माया गरिदिनु हुनेछ भन्ने मेरो पनि आशा छ” गायक चन्द्र शर्माले भने । लोक तथा दोहोरी गायिका मैनाले गित सङ्गितमा नाम चलेका चन्द्र शर्मा, पुश्कल शर्मा, खेम सेन्चुरी, नेत्र अर्याल, दुर्गेस थापा लगायतका कलाकार सङ्ग काम गरिसकेकी छन् ।गायन क्षेत्रमा मात्र नभई अभिनयमा पनि उनी सङ्ग अब्बल कला छन्। निस्की मेरो घर देखि बोलको गीतमा मैना रेश्मी मगरका साथै बहु चर्चित दोहोरी गायक चन्द्र शर्मा, सर्जक खेम सेन्चुरी, सुनिता परियारको स्वर रहेको छ । गीतमा नेत्र अर्यालको शब्द छ भने लय खेम सेन्चुरीको रहेको छ । त्यसैगरी मैना रेश्मि मगर र खेम सेञ्चुरी लगायतको अभिनय रहेको छ । गीतलाई गायिका मैना रेश्मी मगरको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।क्याटेगोरी : समाचारट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारम्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्याकांग्रेसको पदाधिकारी बैठक बस्दैसिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्याअनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २एनआरएनए मध्यपूर्व युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ आयोजना गर्दै, युवा प्रतिभाहरुमा व्यापक उत्साह ३“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ४तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ५विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ६जनसम्पर्क कोरियाको ईतिहासमा पहिलो पटक अन लाईन फर्मबाट सदस्यता वितरण कार्य सम्पन्न ७बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ८विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ताजा अपडेट सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन म्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्या कांग्रेसको पदाधिकारी बैठक बस्दै सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान सीसीएमसी बैठक : विद्यालय बन्द गर्ने प्रस्तावमा छलफल अन्तरपार्टी महिला संजाल दाङको अध्यक्षमा गुरूङ प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई भब्य स्वागत, रोकिएका कामकाज शुरु