गृहपृष्ठ ∕ समाचार ∕ कोरोना भाइरसका कारण आगामी सेप्टेम्बरमा हुने एसिया कप २०२० स्थगित गर्ने एसिसीको निर्णय कोरोना भाइरसका कारण आगामी सेप्टेम्बरमा हुने एसिया कप २०२० स्थगित गर्ने एसिसीको निर्णय एजेन्सी असार २५, २०७७ गते १९:१५ मा प्रकाशित एसियन क्रिकेट काउन्सिल (एसिसी) ले एसिया कप २०२० स्थगित गर्ने निर्णय गरेको छ।एसिसीको कार्यकारी बोर्डको बैठकले कोरोना भाइरसका कारण आगामी सेप्टेम्बरमा हुने एसिया कप स्थगित गर्ने निर्णय गरेको हो।कोरोना भाइरसका कारण लगाइएको विभिन्न प्रतिबन्धका साथै खेलाडी, सपोर्ट स्टाफ, सहयोगी, फ्यान र समग्र क्रिकेट समूदायको स्वास्थ्यको खाल गर्दै प्रतियोगिता स्थगित गरिएको एसिसीले जनाएको छ।स्थगित गरिएको एसिया कप अब २०२१ मा आयोजना गर्ने एसिसीको भनाइ छ।एसिया कप २०२० पाकिस्तानमा हुने तय थियो। पाकिस्तानले २०२० को एसिया कप श्रीलंकालाई आयोजना गर्न र २०२१ को एसिया कप आफूले गर्ने प्रस्ताव गरेको थियो।यहि प्रस्तावअनुसार अब २०२१ को एसिया कप श्रीलंकामा हुनेछ भने २०२२ को एसिया कप पाकिस्तानमा हुनेछ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट