गृहपृष्ठ ∕ समाचार ∕ कपिलबस्तुकी एक महिला छिमेकीको घरमा मृत फेला कपिलबस्तुकी एक महिला छिमेकीको घरमा मृत फेला दीप संञ्चार असार २४, २०७७ गते २०:४० मा प्रकाशित बुटवल – कपिलवस्तुमा एक महिला मृत भेटिएकी छन्।जिल्लाको बाणगंगा नगरपालिका वडा नं. १ जितपुर बस्ने २९ वर्षीया दुर्गा सापकोटा छिमेकीको घरमा मृत भेटिएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय पिपराका अनुसार मृत भेटिएकी दुर्गा स्थानीय लेखनाथ सापकोटाकी श्रीमती हुन्।उनी घरदेखि ५ सय मिटर उत्तरतर्फ रहेको तामलाल घिमिरेको घरकोे भुइँतलामा मृत अवस्थामा भेटिएकी हुन्। प्रहरीले उक्त घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ।तिनाउ नदीमा बेपत्ता एक वृद्धको शव फेलामंगलबार रुपन्देहीको बुटवलस्थित तिनाउ खोलामा डुबेर वेपत्ता भएका एक वृद्धको शव बुधबार दिउँसो फेला परेको छ।प्रहरीले गुल्मी मदाने गाउँपालिका वडा न. ४ स्थायी घर भई हाल बुटवल उप महानगरपालिका वडा न. ११ देवीनगर बस्ने ८१ वर्षीय निमबहादुर सेनलाई बुटवल १७ रानीगञ्जस्थित तिनाउ खोलाको बीचमा घोप्टो परेको अवस्थामा मृत फेला पारेको हो।घटना पछि खोजी गर्दै जाँदा वडा प्रहरी कार्यालय बुटवल र प्रहरी बिट देवीनगरको टोलीले बुधवार दिउँसो साढे १२ बजेतिर सेनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप