गृहपृष्ठ ∕ समाचार ∕ तुल्सीपुरका बीमाकर्मीहरुद्वारा अस्वश्थ प्रतिस्पर्धा नगर्ने निर्णय तुल्सीपुरका बीमाकर्मीहरुद्वारा अस्वश्थ प्रतिस्पर्धा नगर्ने निर्णय अंकित रावल असार १९, २०७७ गते १६:४७ मा प्रकाशित तुलसीपुर – दाङ तुलसीपुरमा रहेका बीमाकर्मीहरुद्वारा बीमालेख जारी गर्दा अस्वश्थ प्रतिस्पर्धा नगर्ने निर्णय गरेका छन । आज विभिन्न इन्स्योरेन्स कम्पनीका शाखा प्रमुखहरु विचमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।गाडीहरुको बीमालेख जारी गर्दा सीट क्षमता , टन क्षमता घटाउने, सवारी चालक, हेल्पर, यात्रीहरुको शुल्क कम गर्ने, उधारोमा जारी गर्ने लगायत बीमा ट्यारीफ भन्दा बाहिर रहेर पोलीसी जारी गर्ने कार्य बिगतमा धेरै भैरहेको हुनाले यस्ता अस्वश्थ प्रतिस्पर्धा र सरकारलाई ठग्ने कार्य गर्न बाट रोक्न बैठकले यस्तो निर्णय गरेको हो ।सगरमाथा इन्स्योरेन्सका प्रमुख बेद प्रकाश अधिकारीको अध्यक्षतामा बसको बैठकले इन्स्योरेन्स कम्पनीले अबका दिनहरुमा अस्वश्थ प्रतिस्पर्धा र सरकारलाई ठग्ने कुनैपनि कार्य नगर्ने निर्णय गरेको नेको इन्स्योरेन्स तुल्सीपुरका शाखा प्रमुख रमेश बस्नेतले जानकारी दिएका छन ।यदि कुनै इन्स्योरेन्सले उधारो र बीमा ट्यारीफ भन्दा बाहिर रहेर पोलिसी गराएको पाईएमा कडा भन्दा कडा कारवाही गरिने भएको छ । बैठकमा नेपाल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, सिद्धार्थ,लुम्बिनी, एनएलजी, सगरमाथा, आइएमी जनरल्, प्रभु, युनाइटेड , नेको लगायत तुलसीपुरमा रहेका इन्स्योरेन्सका प्रमुख तथा बजार प्रतिनिधिको सहभागिता रहेको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै