गृहपृष्ठ ∕ समाचार ∕ पत्रकार महासंघका उपाध्यक्ष शाहद्वारा तीन महिनाको घर भाडा मिनाह पत्रकार महासंघका उपाध्यक्ष शाहद्वारा तीन महिनाको घर भाडा मिनाह प्रिया स्मृती गजमेर असार २०, २०७७ गते ८:११ मा प्रकाशित दाङ – नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष लिला शाह र उनका श्रीमान् मोहन कुँवरले लमही नगरपालिका वडा नम्बर ५ रातो डाडा स्थित रहेको घरमा होटल सन्चालन गरेर बसेका राम प्रसाद पौडेललाई तीन महिनाको घर भाडा मिनाह गरिदिएका छन ।ब्यवसाय बन्द भैसकेपछी समस्यामा परेका पौडेलले तीन महिनाको भाडा छुट गरिदिएपछी खुशी हुँदै भने, घरबेटीले मानबताको पहिचान दिनु भएको छ । बढ्दो लकडाउनका कारण ब्यापार ब्यवसाय धरासायी भएपछी उपाध्यक्ष शाह र उनका श्रीमानले चैत, वैशाख र जेष्ठ महिनाको करिब एक लाख बीस हजार घर भाडामा छुट दिएको बताए ।पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष शाह दम्पतीले घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुरस्थित घरको भाडा पनि पुरै छुट दिएको बताएका छन ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट