गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ अन्तराष्ट्रिय नेपाली समाज युएईद्वारा समस्यामा परेका नेपालीलाई सहयोग अन्तराष्ट्रिय नेपाली समाज युएईद्वारा समस्यामा परेका नेपालीलाई सहयोग एजेन्सी असार १९, २०७७ गते २०:४९ मा प्रकाशित युएई – नोभल कोरोना (कोभिड–१९) का कारण युएईमा समस्यामा परेका नेपालीहरुका लागि अन्तराष्ट्रिय नेपाली समाज युएईले २ हजार दिर्हाम अर्थात्क (करिब ६० हजार रुपैयाँ बराबर)को खाद्यान्न उपलब्ध गराएको छ।कोरोना कारण उत्पन्न असहज परिस्थितिमा समाजले गैर आवासीय नेपाली संघ (एनआरएनए) युएई र नेपाली समाज युएई अन्तर्गत कोभिड १९ मुल समितिलाई खाद्यन्न तथा दैनीक उपभोग्य सामाग्री सहयोग गरेको अन्तराष्ट्रिय नेपाली समाज युएईका सल्लाहकार उत्तम अधिकारीले बताए।उक्त सामाग्री एनआरएनए युएईका तर्फबाट उपाध्यक्ष एवं क्युआरएफ नेपाली टिमका संयोजक पासाङ शेर्पा र संघका महिला संयोजक शोभा र नेपाली समाज युएई कोभिड१९ मुल समिति अन्तर्गत अध्यक्ष गोबिन्द ढकाललाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष बाबुराम लोप्चनले बताए।युएईमा गैर आवासीय संघ एनआरएनए युएईको क्युआरएफ नेपाली टिम र नेपाली समाज युएई अन्तर्गत बिभिन्न राजनितिक संयन्त्र लगाएत जिल्ला समाजको कोभिड १९ मुल समितिले लामो समय (करिब साढे दुइ महिना)देखि समस्यामा परेका झण्डै १५ हजार नेपालीहरुलाई राहत उपलब्ध गराइ सकेका छन्।युएईकै आबुधावीमा गायक प्रकास पौडेल सहितको १४ जनाको टिमले ४ हजार भन्दा धेरै पिडित नेपालीहरुलाई राहत बितरण गरिसकेका छन्।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट