गृहपृष्ठ ∕ समाचार ∕ बेल्जियम प्रहरीद्वारा युरोपियन सांसदलाई मानहानी मुद्दा बेल्जियम प्रहरीद्वारा युरोपियन सांसदलाई मानहानी मुद्दा एजेन्सी असार १७, २०७७ गते २१:३७ मा प्रकाशित ब्रसेल्स – बेल्जियमको राजधानी ब्रसेल्सको प्रहरी बिभागले युरोपियन संसदकी सदस्य पिएरेट हर्जबर्गर फोफाना बिरुद्ध संगठनको मानहानी गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।अफ्रिकी मुलकी साँसद फोफानाले ब्रसेल्सको उत्तरी रेल स्टेसनमा प्रहरीले आफुलाई दुर्व्यबहार र जबर्जस्ती गरेको र उक्त कार्य नस्लबादी भएको आरोप लगाएकी थिईन । १७ जुनमा भएको युरोपियन संसदको बैठकमा आफ्नो भनाइ राख्दै उनले प्रहरीले अफ्रिकी मुलका किशोरहरुलाई अनाबस्यक बल प्रयोग गरेको भिडियो रेकर्ड गर्न लाग्दा अपशब्द प्रयोग गर्दै दुर्व्यबहार गरेको बताएकी थिइन ।युरोपले स्वीकार गरेको बहु सान्स्कृतिक समाज बिरुद्धको प्रहरी कार्यबाहीको भ्रत्सना गरिएको उनको सम्बोधनलाई समकक्षी सांसदहरुले लामो तालीको गडगडाहट सहित् उत्साहपूर्ण प्रतिकृया दिएका थिए । युरोपियन संसदमा लागेको आरोप सत्य नभएको र त्यसबाट प्रहरी संगठनको छबी खराब भएको भन्दै प्रहरीले फोफानालाई मानहानीको मुद्दा लगाएको हो ।फोफानाका वकिल एलेक्सिस देस्वाफले प्रहरीको आरोप आफ्नो दोष लुकाउन गरिएको प्रपोगन्डा भएको र उसको यस्तो कार्य कुनै नौलो नभएको प्रतिकृया दिएका छन । आफु सँग बसेल्स प्रहरीको नस्लबादी सोचले ग्रसित झुट्टा मुद्दा र मानबअधिकार हननका सयौ फाइलहरु भएको र तथ्य , प्रमाणको आधारमा प्रहरीले गरेको गल्तीमा अदालतले दन्ड गर्ने आशा ब्यक्त गरे ।संयुक्त राज्य अमेरिका लगायत संसार भर चली रहेको ब्ल्याक लाइब्स म्याटर आन्दोलनका बेल्जियन अगुवहाँरुले पनि बेल्जियन प्रहरीले नस्लबादी ब्यबहार गरेको आरोप लगाउदै आएका छन । रङभेद बिरुद्धको अभियानमा सकृय ग्रीन पार्टीकी सान्सद फोफानाले पत्रकारहरुलाई प्रतिकृया दिदै आफुले आवाज बिहिनको आवाज युरोपियन संसदमा बोलेको र यो आफ्नो कर्तब्य भएको बताएकी छिन् ।उनी युरोपियन पार्लियामेन्टमा जर्मनीबाट प्रतिनिधित्व गर्ेर सांसद भएकी हुन । – जिएनएनक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्रीगलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर…१२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो१५ देशमा फैलियो मंकीपक्स संक्रमण धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ७कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन ! सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी !