गृहपृष्ठ ∕ समाचार ∕ कुवेतमा बाराका उमाकान्त काफ्लेको मृत्यु कुवेतमा बाराका उमाकान्त काफ्लेको मृत्यु दीप संञ्चार असार १४, २०७७ गते २०:४९ मा प्रकाशित कुवेत – बारा,कोल्बी घर भई कुवेतमा कार्यरत उमाकान्त काफ्लेको कुवेतको फर्वानिया अस्पातलमा उपचारकै क्रममा मृत्यु भएको छ।उनको हिजो जुन-२६,शुक्रबार,२०२०का दिन मृत्यु भएको हो।नेपाली राजादूतबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं-०८९५३००१ का ३७ बर्षिय उमाकान्त काफ्लेको मृत्यु भएको जानकारी दूताबासमा आएको बताए।सिलवालले भने”कुवेतको सिटीसेन्टर कम्पनीमा काम गर्ने उमाकान्तको निमोनियाका कारण मृत्यु भएको जानकारी प्राप्त भएको छ।उनको शबलाई फर्काउने सम्बन्धमा र अन्य कानुनी प्रकृयाका लागि मृतक काफ्ले कार्यरत कम्पनी,परिवार लगाएत सम्बन्धित निकाय संग समन्वय गरी कानुनी प्रकृया शुरु गरिसकेका छौ।”यसै बिच पोर्चुगलमा कार्यरत मृतकका आफन्त(श्रिमतीको भाई) सुमन धमलाले तितोपाटी डटकम संग कुरा गर्दै भने”एप्रिल १३ तारिक,२०२०का दिन हल्का श्वासप्रश्वासमा समस्या भए पछी हिंडेरै फर्वानिया अस्पातल पुगेका भिनाजुको मृत्युको खबरले हामी धेरै दु:खी छौ।उनले भने”भिनाजुलाई बिचमा कोरोना संक्रमण भए पछी जाबेर अस्पातल लगिएको अनी निको हुनु भएपछी पुन: फर्वानिया अस्पातल फर्काइएको र केही सुधार हुँदै गरेको कम्पनिले हामीलाई जानकारी गराइरहेको थियो।तर एक्कासी मृत्युको खबरले हामीलाई पत्याउनै गार्हो भईरहेको छ।”उनले थपे”उहाँको शबलाई छिट्टै घर फर्काउन दूताबास लगाएत सबैले सहयोग गरिदिनु होला।”मृतक काफ्लेको घरमा श्रिमती, तीन छोराहरु, बुवा-आमाहरु रहेका धमलाले बताए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप