गृहपृष्ठ ∕ समाचार ∕ कुवेतमा बाराका उमाकान्त काफ्लेको मृत्यु कुवेतमा बाराका उमाकान्त काफ्लेको मृत्यु दीप संञ्चार असार १४, २०७७ गते २०:४९ मा प्रकाशित कुवेत – बारा,कोल्बी घर भई कुवेतमा कार्यरत उमाकान्त काफ्लेको कुवेतको फर्वानिया अस्पातलमा उपचारकै क्रममा मृत्यु भएको छ।उनको हिजो जुन-२६,शुक्रबार,२०२०का दिन मृत्यु भएको हो।नेपाली राजादूतबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं-०८९५३००१ का ३७ बर्षिय उमाकान्त काफ्लेको मृत्यु भएको जानकारी दूताबासमा आएको बताए।सिलवालले भने”कुवेतको सिटीसेन्टर कम्पनीमा काम गर्ने उमाकान्तको निमोनियाका कारण मृत्यु भएको जानकारी प्राप्त भएको छ।उनको शबलाई फर्काउने सम्बन्धमा र अन्य कानुनी प्रकृयाका लागि मृतक काफ्ले कार्यरत कम्पनी,परिवार लगाएत सम्बन्धित निकाय संग समन्वय गरी कानुनी प्रकृया शुरु गरिसकेका छौ।”यसै बिच पोर्चुगलमा कार्यरत मृतकका आफन्त(श्रिमतीको भाई) सुमन धमलाले तितोपाटी डटकम संग कुरा गर्दै भने”एप्रिल १३ तारिक,२०२०का दिन हल्का श्वासप्रश्वासमा समस्या भए पछी हिंडेरै फर्वानिया अस्पातल पुगेका भिनाजुको मृत्युको खबरले हामी धेरै दु:खी छौ।उनले भने”भिनाजुलाई बिचमा कोरोना संक्रमण भए पछी जाबेर अस्पातल लगिएको अनी निको हुनु भएपछी पुन: फर्वानिया अस्पातल फर्काइएको र केही सुधार हुँदै गरेको कम्पनिले हामीलाई जानकारी गराइरहेको थियो।तर एक्कासी मृत्युको खबरले हामीलाई पत्याउनै गार्हो भईरहेको छ।”उनले थपे”उहाँको शबलाई छिट्टै घर फर्काउन दूताबास लगाएत सबैले सहयोग गरिदिनु होला।”मृतक काफ्लेको घरमा श्रिमती, तीन छोराहरु, बुवा-आमाहरु रहेका धमलाले बताए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट