गृहपृष्ठ ∕ समाचार ∕ यी पाँच प्रकारका मानिससँग टाढा हुनुहोस् : हास्यकलाकार किरण केसी यी पाँच प्रकारका मानिससँग टाढा हुनुहोस् : हास्यकलाकार किरण केसी दीप संञ्चार असार ११, २०७७ गते २१:०७ मा प्रकाशित काठमाडौं – नेपालको चर्चित हास्यकलाकार किरण के.सी.ले पाँच प्रकारका मानिसबाट टाढा बस्न सल्लाह दिएका छन् ।उनले आफ्नो फेसबुक अकाउन्टमा ‘सूचना’ भन्दै यस्तो सल्लाह दिएका हुन् ।उनका अनुसार ती पाँच प्रकारका व्यक्ति हुन्ः१. जो काम पर्दा मात्रै सम्झिन्छ,२. जो तपाईंसँग फाइदा मात्रै लिन चाहन्छ,३. जो बारबार झुटो मात्रै बोल्छ,४. जो तपाईंलाई इज्जत गर्दैन५. जो अरुको अगाडि मै हुँ भनेर तपाईंको बेइज्जत गर्छ,उनले लेखेका छन्, ‘हो… यस्ता मान्छेसँग टाढा रहनुहोस् है ।’उनको यो स्टेटस नायिका करिष्मा मानन्धरले पनि सेयर गरेकी छिन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ