गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जन्मदिनको अवसरमा तुलसाले गरिन पानी सहयोग जन्मदिनको अवसरमा तुलसाले गरिन पानी सहयोग दीप संञ्चार असार ११, २०७७ गते ८:१३ मा प्रकाशित दाङ – जन्मदिन मानव जीवनमा जत्ति महत्वपूर्ण छ सहयोग तथा दान त्यो भन्दा पनि महत्वपूर्ण हुन्छ भन्ने कुरा पश्चिम दाङकी एक नेपाली चेलीले गत वुधबार प्रमाणित गरेकी छिन्।पछिल्लो समयमा जन्मदिनलाई निकै भड्किलो र खर्चिलो बनाउँदै गरिने प्रतिस्पर्धालाई चुनौती दिदैं बबई ४ हापुरेकी तुलसा जिएमले कोरोना भाइरस रोकथामका लागि व्यवस्थापन गरिएको क्वारेन्टाइनमा मिनरल पानी सहयोग गरेकी छिन् ।बबई गाउँपालिका वडा नं ७ चरकमटियामा रहेको क्वारेन्टाइनमा १५ कार्टुन मिनरल पानी सहयोग गरेकी जिएमले यस्तो विषम परिस्थितिमा जन्मदिन लगायत विविध उत्सव मनाएर फजुल खर्च गर्नुको विकल्ल्पमा गक्ष अनुसारको सहयोग गर्नु उचित लागेको बताइन्।जिएमले तापिन्, “यो कोरोना कहरको वीचमा विषम परिस्थितिलाई सहजीकरण गर्न स्थापित क्वारेन्टाइन व्यवस्थापनमा सहयोग पुराउने उद्धेश्यले केहि पानी सहयोग गरेकी हुँ ।”जिएमले आफ्नी जन्मदाता रेश्मी घर्ति मगरलाई समेत प्रत्यक्ष सहभागी गराएर १५ कार्टुन मिनरल पानी चरकमटिया कवारेन्टाइन प्रमुख लिला बिकलाई हस्तान्तरण गरी गरेकी हुन् । छोरीको यो पुण्यकामले आमा रेश्मी निकै हर्षित बनेकी थिईन।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु