गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जन्मदिनको अवसरमा तुलसाले गरिन पानी सहयोग जन्मदिनको अवसरमा तुलसाले गरिन पानी सहयोग दीप संञ्चार असार ११, २०७७ गते ८:१३ मा प्रकाशित दाङ – जन्मदिन मानव जीवनमा जत्ति महत्वपूर्ण छ सहयोग तथा दान त्यो भन्दा पनि महत्वपूर्ण हुन्छ भन्ने कुरा पश्चिम दाङकी एक नेपाली चेलीले गत वुधबार प्रमाणित गरेकी छिन्।पछिल्लो समयमा जन्मदिनलाई निकै भड्किलो र खर्चिलो बनाउँदै गरिने प्रतिस्पर्धालाई चुनौती दिदैं बबई ४ हापुरेकी तुलसा जिएमले कोरोना भाइरस रोकथामका लागि व्यवस्थापन गरिएको क्वारेन्टाइनमा मिनरल पानी सहयोग गरेकी छिन् ।बबई गाउँपालिका वडा नं ७ चरकमटियामा रहेको क्वारेन्टाइनमा १५ कार्टुन मिनरल पानी सहयोग गरेकी जिएमले यस्तो विषम परिस्थितिमा जन्मदिन लगायत विविध उत्सव मनाएर फजुल खर्च गर्नुको विकल्ल्पमा गक्ष अनुसारको सहयोग गर्नु उचित लागेको बताइन्।जिएमले तापिन्, “यो कोरोना कहरको वीचमा विषम परिस्थितिलाई सहजीकरण गर्न स्थापित क्वारेन्टाइन व्यवस्थापनमा सहयोग पुराउने उद्धेश्यले केहि पानी सहयोग गरेकी हुँ ।”जिएमले आफ्नी जन्मदाता रेश्मी घर्ति मगरलाई समेत प्रत्यक्ष सहभागी गराएर १५ कार्टुन मिनरल पानी चरकमटिया कवारेन्टाइन प्रमुख लिला बिकलाई हस्तान्तरण गरी गरेकी हुन् । छोरीको यो पुण्यकामले आमा रेश्मी निकै हर्षित बनेकी थिईन।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअब फर्केर भारत जाने चाहाना छैनकाँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमण२६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्नसरकारले जनताको मतको अपमान गरेको छ – काङ्ग्रेस नेता गगन… धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ४विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ८मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ताजा अपडेट ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! यस्तो छ संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ) पत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना (भिडियो सहित) प्रवासी श्रमिकहरूले पठाएको रेमिट्यान्स दोहन नगर्न विवेकशील साझा प्रवासका नेता सुरेश भट्ट आश्रिनको आग्रह आइसीसीको निर्देशन अनुसार खाता खोलिएको हो: कोइराला (भिडियो सहित) भाइरल बन्दै पूर्व राजारानीकाे नृत्य