गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जन्मदिनको अवसरमा तुलसाले गरिन पानी सहयोग जन्मदिनको अवसरमा तुलसाले गरिन पानी सहयोग दीप संञ्चार असार ११, २०७७ गते ८:१३ मा प्रकाशित दाङ – जन्मदिन मानव जीवनमा जत्ति महत्वपूर्ण छ सहयोग तथा दान त्यो भन्दा पनि महत्वपूर्ण हुन्छ भन्ने कुरा पश्चिम दाङकी एक नेपाली चेलीले गत वुधबार प्रमाणित गरेकी छिन्।पछिल्लो समयमा जन्मदिनलाई निकै भड्किलो र खर्चिलो बनाउँदै गरिने प्रतिस्पर्धालाई चुनौती दिदैं बबई ४ हापुरेकी तुलसा जिएमले कोरोना भाइरस रोकथामका लागि व्यवस्थापन गरिएको क्वारेन्टाइनमा मिनरल पानी सहयोग गरेकी छिन् ।बबई गाउँपालिका वडा नं ७ चरकमटियामा रहेको क्वारेन्टाइनमा १५ कार्टुन मिनरल पानी सहयोग गरेकी जिएमले यस्तो विषम परिस्थितिमा जन्मदिन लगायत विविध उत्सव मनाएर फजुल खर्च गर्नुको विकल्ल्पमा गक्ष अनुसारको सहयोग गर्नु उचित लागेको बताइन्।जिएमले तापिन्, “यो कोरोना कहरको वीचमा विषम परिस्थितिलाई सहजीकरण गर्न स्थापित क्वारेन्टाइन व्यवस्थापनमा सहयोग पुराउने उद्धेश्यले केहि पानी सहयोग गरेकी हुँ ।”जिएमले आफ्नी जन्मदाता रेश्मी घर्ति मगरलाई समेत प्रत्यक्ष सहभागी गराएर १५ कार्टुन मिनरल पानी चरकमटिया कवारेन्टाइन प्रमुख लिला बिकलाई हस्तान्तरण गरी गरेकी हुन् । छोरीको यो पुण्यकामले आमा रेश्मी निकै हर्षित बनेकी थिईन।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट