Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुग्यो


काठमाडौं – मंगलबार पछिल्लो २४ घण्टामा ५३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयमा आयोजित प्रेस ब्रिफ्रिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो को जानकारी गराए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस