गृहपृष्ठ ∕ समाचार ∕ बाँकेको अगैयामा जीप दुर्घटना ; दुई जनाको मृत्यु बाँकेको अगैयामा जीप दुर्घटना ; दुई जनाको मृत्यु दीप संञ्चार असार ९, २०७७ गते १९:२३ मा प्रकाशित बाँके – बाँकेको अगैयामा जीप दुर्घटना भएको छ । दुर्घटना हुँदा जीपमा सवार दुईजनाको मृत्यु भएको हो ।पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १२ च २७८९ नम्बरको कार मंगलबार दिउसो १ बजेतिर दुर्घटना हुँदा चालक चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ निवासी ४१ बर्षीय कमलनाथ लम्लास र सोही जीपमा सवार पूर्वी नवलपरासीको कावासोतिका २२ बर्षीय क्षितिजराज कुँवरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।तिब्र गतिका कारण राप्ती सोनारी गाउँपालिका वडा नं. १ मा दुर्घटनामा परेको ईप्रका कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए । उक्त जीपमा दुईजना मात्रै सवार थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप