गृहपृष्ठ ∕ समाचार ∕ बाँकेको अगैयामा जीप दुर्घटना ; दुई जनाको मृत्यु बाँकेको अगैयामा जीप दुर्घटना ; दुई जनाको मृत्यु दीप संञ्चार असार ९, २०७७ गते १९:२३ मा प्रकाशित बाँके – बाँकेको अगैयामा जीप दुर्घटना भएको छ । दुर्घटना हुँदा जीपमा सवार दुईजनाको मृत्यु भएको हो ।पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १२ च २७८९ नम्बरको कार मंगलबार दिउसो १ बजेतिर दुर्घटना हुँदा चालक चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ निवासी ४१ बर्षीय कमलनाथ लम्लास र सोही जीपमा सवार पूर्वी नवलपरासीको कावासोतिका २२ बर्षीय क्षितिजराज कुँवरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।तिब्र गतिका कारण राप्ती सोनारी गाउँपालिका वडा नं. १ मा दुर्घटनामा परेको ईप्रका कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए । उक्त जीपमा दुईजना मात्रै सवार थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट