गृहपृष्ठ ∕ समाचार ∕ गुल्मीमा जीप दुर्घटना : घटनास्थलमै एकको मृत्यु, २ जना गम्भीर घाइते गुल्मीमा जीप दुर्घटना : घटनास्थलमै एकको मृत्यु, २ जना गम्भीर घाइते दीप संञ्चार असार ६, २०७७ गते २०:३८ मा प्रकाशित गुल्मी – गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका–३, हाँडहाडेमा जिप दुर्घटना भएको हो ।जिप्रका गुल्मीका अनुसार जिप दुर्घटना हुँदा तुल्सिराम काउछा मगर (सरोज)को घटनास्थलमै मृत्यु भएको छ भने २ जना गम्भीर घाइते अवस्थामा छन् । घटनाको विवरण आउन भने बाँकी रहेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबँदेलको आक्रमणबाट १५ वर्षीय किशोरको मृत्यु२४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्युवैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयट्रक र कार ठोक्किँदा तीन जनाको मृत्यु धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ७सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट युक्रेन तनाव : मस्को र वासिङ्टनमा वार्ता, महत्त्वपूर्ण रुसी पाइपलाइन बन्द गराइदिने बाइडनको चेतावनी बँदेलको आक्रमणबाट १५ वर्षीय किशोरको मृत्यु नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग वामदेव गौतम : एमसीसी फिर्ता लैजाऊ एनआरएनए एचएलसीले भन्दा पहिला प्रतिवेदन कसरी पब्लिक भयो ? वृतान्त र निचोडसहित २४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्यु वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय ट्रक र कार ठोक्किँदा तीन जनाको मृत्यु