Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारगुल्मीमा जीप दुर्घटना : घटनास्थलमै एकको मृत्यु, २ जना गम्भीर घाइते

गुल्मीमा जीप दुर्घटना : घटनास्थलमै एकको मृत्यु, २ जना गम्भीर घाइते


गुल्मी – गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका–३, हाँडहाडेमा जिप दुर्घटना भएको हो ।

जिप्रका गुल्मीका अनुसार जिप दुर्घटना हुँदा तुल्सिराम काउछा मगर (सरोज)को घटनास्थलमै मृत्यु भएको छ  भने २ जना गम्भीर घाइते अवस्थामा छन् । घटनाको विवरण आउन  भने बाँकी रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस