गृहपृष्ठ ∕ समाचार ∕ गुल्मीमा जीप दुर्घटना : घटनास्थलमै एकको मृत्यु, २ जना गम्भीर घाइते गुल्मीमा जीप दुर्घटना : घटनास्थलमै एकको मृत्यु, २ जना गम्भीर घाइते दीप संञ्चार असार ६, २०७७ गते २०:३८ मा प्रकाशित गुल्मी – गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका–३, हाँडहाडेमा जिप दुर्घटना भएको हो ।जिप्रका गुल्मीका अनुसार जिप दुर्घटना हुँदा तुल्सिराम काउछा मगर (सरोज)को घटनास्थलमै मृत्यु भएको छ भने २ जना गम्भीर घाइते अवस्थामा छन् । घटनाको विवरण आउन भने बाँकी रहेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ