गृहपृष्ठ ∕ समाचार ∕ ७ वर्षीया बालिकालाई अटोमा राखेर बेच्न लैजाँदै गरेका एक भारतीय पक्राउ ७ वर्षीया बालिकालाई अटोमा राखेर बेच्न लैजाँदै गरेका एक भारतीय पक्राउ दीप संञ्चार असार ५, २०७७ गते २०:५१ मा प्रकाशित काठमाडौं – मकवानपुरमा ७ वर्षीया बालिकालाई भारतमा बेच्न लैजाँदै गरेका एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।बिहीबार अपरान्ह चार बजे भारतको बिहार बस्ने १९ वर्षीय रानी भन्ने ज्योती चौधरीलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५बाट पक्राउ गरेको हो।उनले सोही नगर वडा नम्बर ४ का ७ वर्षीया नाबालिकालाई बेच्नका लागि बारा जितपुर हुँदै भारत तर्फ लैजान खोजेको प्रहरीको प्रारम्भिक अनुमान छ।उनले नाबालिकालाई ललाई–फकाई प्रदेश ३–०३–००१–ह ००६१ नम्बरको अटोमा राखेर लैजाँदै थिए।सोहीबेला प्रहरीले पुर्व–पश्चिम सडक खण्डबाट रानीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।उनीमाथि मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी मुद्दा दायर भएको छ। प्रहरीले जिल्ला अदालत मकवानपुरबाट म्याद थप भई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट