Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारशुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ हजार २ सय ७४

शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ हजार २ सय ७४


काठमाण्डौ – शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ सय १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २२ जना पुगेको छ भने १४ सय २ जना उपचारपछि डिस्चार्ज भई घर फर्किएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस