गृहपृष्ठ ∕ समाचार ∕ कोरोना संक्रमणबाट पोर्चुगलमा पहिलो चिकित्सकको मृत्यु कोरोना संक्रमणबाट पोर्चुगलमा पहिलो चिकित्सकको मृत्यु दीप संञ्चार असार ५, २०७७ गते १९:०९ मा प्रकाशित लिस्बन – कोरोना संक्रमणबाट पोर्चुगलमा पहिलो चिकित्सकको मृत्यु भएको छ। उनमा आफ्नै सहकर्मीबाट कोरोना संक्रमण भएको थियो। लिस्बनको साउ जोजे अस्पतालमा उपचारका क्रममा उनी ४० दिनभन्दा पनि बढी सघन कक्षमा भेन्टिलेटरमा रहेका थिए।एण्डिपेण्डेण्ट डाक्टर्स युनियनले आज मात्रै पोर्चुगलमा कोरोना संक्रमणबाट पहिलो डाक्टरको मृत्यु भएको पुष्टि गरेको हो। उनि ६८ बर्षका थिए।एएफपीका अनुसार कोभिड १९ बाट संसारका १९६ देशमा ८. ४ मिलियन मानिस संक्रमित भएका छन् भने ४ लाख ५० हजार बढीको ज्यान गईसकेको छ। पोर्चुगलको पछिल्लो तथ्यांक अनुसार ३८ हजार ८९ जना संक्रमित भएका छन् भने १ हजार ५२४ ले कोरोनाकै कारण ज्यान गुमाएका छन्। त्यस्तै पोर्चुगलमा उपचार पश्चात २४ हजार १० जना रिकभर भएको तथ्यांक स्वास्थ्य महानिर्देशनालायले सार्वजनिक गरेको छ।-जिएननक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप