Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारस्नातक तह (बीएससी) प्रथम वर्षको नतिजा भर्खरै प्रकाशित, पास प्रतिशत २१.४८ मात्र

स्नातक तह (बीएससी) प्रथम वर्षको नतिजा भर्खरै प्रकाशित, पास प्रतिशत २१.४८ मात्र


काठमाडौ – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रकको कार्यालय बल्खुले आज स्नातक तहको नतिजा प्रकाशित गरेको छ ।

चार बर्षे स्नातक तह प्रथम बर्षको नतिजा प्रकाशित भएको हो । विज्ञान तर्फको स्नातक (बीएससी) प्रथम वर्षको नतिजा प्रकाशित छ । बीएससी प्रथम वर्षको परीक्षा भाद्र, २०७६ मा भएको थियो । प्रकाशित नतिजामा पास प्रतिशत २१.४८ प्रतिशत मात्र छ ।

कुल १२४२३ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये २६६९ जना विद्यार्थी मात्र पास भएका छन् । नतिजा हेर्न यो लिंकमा क्लिक गर्नुहोस्  ।  अब अरु संकायको नतिजापनि क्रमश प्रकाशित हुनेछ । हामीलाई हेर्दै गर्नुहोला ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस