गृहपृष्ठ ∕ समाचार ∕ स्नातक तह (बीएससी) प्रथम वर्षको नतिजा भर्खरै प्रकाशित, पास प्रतिशत २१.४८ मात्र स्नातक तह (बीएससी) प्रथम वर्षको नतिजा भर्खरै प्रकाशित, पास प्रतिशत २१.४८ मात्र दीप संञ्चार असार ५, २०७७ गते १८:२२ मा प्रकाशित काठमाडौ – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रकको कार्यालय बल्खुले आज स्नातक तहको नतिजा प्रकाशित गरेको छ ।चार बर्षे स्नातक तह प्रथम बर्षको नतिजा प्रकाशित भएको हो । विज्ञान तर्फको स्नातक (बीएससी) प्रथम वर्षको नतिजा प्रकाशित छ । बीएससी प्रथम वर्षको परीक्षा भाद्र, २०७६ मा भएको थियो । प्रकाशित नतिजामा पास प्रतिशत २१.४८ प्रतिशत मात्र छ ।कुल १२४२३ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये २६६९ जना विद्यार्थी मात्र पास भएका छन् । नतिजा हेर्न यो लिंकमा क्लिक गर्नुहोस् । अब अरु संकायको नतिजापनि क्रमश प्रकाशित हुनेछ । हामीलाई हेर्दै गर्नुहोला ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारराष्ट्रपतिद्वारा गणतन्त्र दिवस –२०७९ का अवसरमा ८१८ कैदीको कैद सजाय…सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित…पूर्व डीआईजी रञ्जन कोइराला पक्राउकतारमा जुन १ देखि बाहिर घाममा काम लगाउन नपाउने धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट भोलि दिउँसो ४ बजेट बजेट भाषण,सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने राष्ट्रपतिद्वारा गणतन्त्र दिवस –२०७९ का अवसरमा ८१८ कैदीको कैद सजाय माफी मिनाहा एएफसी एसियन कप : मैत्रीपूर्ण खेलमा टिमोर लेस्टेको सामना गर्दै नेपाल सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्प यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर नीति तथा कार्यक्रम आज पारित गर्न प्रतिनिधिसभाको बैठक ११ बजे बस्ने भुजेल समाज कतारले मनायो मौलिक उभौली (प्यहुगाल पारिम) पर्व सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ