Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकोरोना अपडेट : थप ६७१ जनामा कोरोना संक्रमण, ११८६ जना निको, २२ जनाको मृत्यु

कोरोना अपडेट : थप ६७१ जनामा कोरोना संक्रमण, ११८६ जना निको, २२ जनाको मृत्यु


 काठमाडौं – नेपालमा थप ६ सय ७१ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो। यो सँगै हाल देशभर कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।

संक्रमित मध्ये हालसम्म १ हजार १ सय ८६ जना निको भएका छन्, भने २२ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस