Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारबुद्ध एयरले ल्यायो ६ करोड लागतमा नयाँ प्रविधिको सिमुलेटर

बुद्ध एयरले ल्यायो ६ करोड लागतमा नयाँ प्रविधिको सिमुलेटर


काठमाडौं – बुद्ध एयरले एटिआरको स्युमिलेटर उपकरण ल्याएको छ। पाइलटहरुका लागि उडानसम्बन्धि प्राणालीगत अभ्यास सुधार गर्नका लागि भन्दै बुद्धले उक्त उपकरण ल्याएको हो।

Buddha air

५ लाख युरोमा खरिद गरेर ल्याइएको एयरलाइन्सले जानकारी दिएको छ।

नेपाली आन्तरिक उडानको सबैभन्दा ठूलो एयरलाइन बुद्धले यो उपकरणबाट उडान सुरक्षाका लागि मद्दत गर्ने विश्वास लिएको छ।

Buddha air

एयरले एटीआर ५०० सिरिजका जहाजका लागि आवश्यक सिमुलेटर ल्याइएको यो प्रविधिको सिमुलेटर नेपालमै पहिलोपटक आएको बुद्ध एयरले जानकारी दिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस