गृहपृष्ठ ∕ समाचार ∕ बुद्ध एयरले ल्यायो ६ करोड लागतमा नयाँ प्रविधिको सिमुलेटर बुद्ध एयरले ल्यायो ६ करोड लागतमा नयाँ प्रविधिको सिमुलेटर दीप संञ्चार असार ४, २०७७ गते २०:५१ मा प्रकाशित काठमाडौं – बुद्ध एयरले एटिआरको स्युमिलेटर उपकरण ल्याएको छ। पाइलटहरुका लागि उडानसम्बन्धि प्राणालीगत अभ्यास सुधार गर्नका लागि भन्दै बुद्धले उक्त उपकरण ल्याएको हो।५ लाख युरोमा खरिद गरेर ल्याइएको एयरलाइन्सले जानकारी दिएको छ।नेपाली आन्तरिक उडानको सबैभन्दा ठूलो एयरलाइन बुद्धले यो उपकरणबाट उडान सुरक्षाका लागि मद्दत गर्ने विश्वास लिएको छ।एयरले एटीआर ५०० सिरिजका जहाजका लागि आवश्यक सिमुलेटर ल्याइएको यो प्रविधिको सिमुलेटर नेपालमै पहिलोपटक आएको बुद्ध एयरले जानकारी दिएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप