Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारआत्महत्या गरेकी युवतीमा भेटियो कोरोना संक्रमण

आत्महत्या गरेकी युवतीमा भेटियो कोरोना संक्रमण


सुर्खेत – सुर्खेतको  सिम्ता गाउँपालिकामा आत्महत्या गरेकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका ८ कि २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

असार १ गते आत्महत्यापछि पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि भएको तिवारीले जानकारी दिए । सिम्ताकै एक क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किदा उनको आरडीटी रिपोर्ट नेगेटिभ आएको थियो।

क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस