गृहपृष्ठ ∕ समाचार ∕ आत्महत्या गरेकी युवतीमा भेटियो कोरोना संक्रमण आत्महत्या गरेकी युवतीमा भेटियो कोरोना संक्रमण दीप संञ्चार असार ३, २०७७ गते २२:३६ मा प्रकाशित सुर्खेत – सुर्खेतको सिम्ता गाउँपालिकामा आत्महत्या गरेकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका ८ कि २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।असार १ गते आत्महत्यापछि पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि भएको तिवारीले जानकारी दिए । सिम्ताकै एक क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किदा उनको आरडीटी रिपोर्ट नेगेटिभ आएको थियो।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसुदूरपश्चिममा भाटभटेनीको स्टोर विस्तार, २ अर्ब लगानीसदिक्षा श्रेष्ठ मिस नेपाल नर्थ अमेरिका २०२२ को लागि आधिकारिक…महिला समाज कतारद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्नलमजुङ सेवा समाज कतारले सम्पन्न गर्यो प्लास्टिक तथा कागज जन्य… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट महिला समाज कतारद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न एनआरएनए अध्यक्ष आचार्य र केसीसहितको प्रतिनिधिमडंलद्धारा प्रधानमन्त्रीसँग भेट, एनआरएनएलाई नागरिकता, लगानीलगायत विषयमा छलफल यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर एनआरएनए अमेरिकाको ११ औं साधारण सभा तथा ज्ञान सम्मेलनको तयारी अन्तिम चरणमा, अध्यक्ष सुवेदीले गरे यस्तो अनुरोध सुदूरपश्चिममा भाटभटेनीको स्टोर विस्तार, २ अर्ब लगानी सदिक्षा श्रेष्ठ मिस नेपाल नर्थ अमेरिका २०२२ को लागि आधिकारिक कोरियोग्राफर महिला समाज कतारद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न लमजुङ सेवा समाज कतारले सम्पन्न गर्यो प्लास्टिक तथा कागज जन्य सामाग्रीको पुर्नप्रयोग प्रतियोगिता