गृहपृष्ठ ∕ समाचार ∕ समस्यामा परेका नेपालिहरुला सधै हाम्रो साथ : युएई दुतावास समस्यामा परेका नेपालिहरुला सधै हाम्रो साथ : युएई दुतावास सुर्य बहादुर खवास असार २, २०७७ गते २१:१४ मा प्रकाशित युएई – युएईका लागि नेपाली राजदुतावासले कोरोना भाईरसका कारण समस्यामा परेको नेपालिहरुलाई आफ्नो साथ रहने बताएको छ ।मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै युएईमा समस्यामा परेका नेपालिहरुलाई दुतावासले सहयोग र उद्धारका लागि निरन्तर प्रयास गरिरहेको स्मरण गराउदै दुतावासका कर्मचारिहरुले सहयोग गर्ने, सम्झाउने र यथार्थ जानकारी दिने गरेको बताएको छ ।सोमबार युएईमा समस्यामा परेका नेपालिहरु दूतावासमा पुगि आफ्ना समस्याहरु राख्दै आफ्नो उद्धारका लागि पहल गरिदिन अनुरोध गर्दा दुतावास भित्रबाट “उद्धार गर्ने काम हाम्रो होईन, स्वयं आफ्नै हो” भन्ने आवाज सहितको भिडियो सामाजिक संजालमा भाईरल भए पश्चात् दूतावासको ध्यानाकर्षण भएको जनाएको छ ।साथै उक्त धारणा दुतावासको आधिकारिक नभएको बताएको छ । युएईमा रहनु भएका नेपालिहरुले यस्तो विषम परिस्थितिमा पनि देखाउनु भएको धैर्यता प्रती दुतावासले धन्यवाद ज्ञापन गरेको छ । आगामी दिनलाई सहज बनाउन तथा हवाई उडान चालू गराउन दुतावास निरन्तर प्रयासरत रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।मंगलवार बाट समस्यामा परेका नेपालिलाई चार्टर उडान मार्फत स्वदेश फर्काइने भनिएपनी सोमबार साँझ दुतावासको फेसबुक पेज मार्फत उडान स्थगित भएको सुचना जारी गरे सँगै अन्यौलता थपिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारम्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्याकांग्रेसको पदाधिकारी बैठक बस्दैसिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्याअनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २एनआरएनए मध्यपूर्व युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ आयोजना गर्दै, युवा प्रतिभाहरुमा व्यापक उत्साह ३“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ४तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ५विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ६जनसम्पर्क कोरियाको ईतिहासमा पहिलो पटक अन लाईन फर्मबाट सदस्यता वितरण कार्य सम्पन्न ७बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ८विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ताजा अपडेट सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन म्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्या कांग्रेसको पदाधिकारी बैठक बस्दै सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान सीसीएमसी बैठक : विद्यालय बन्द गर्ने प्रस्तावमा छलफल अन्तरपार्टी महिला संजाल दाङको अध्यक्षमा गुरूङ प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई भब्य स्वागत, रोकिएका कामकाज शुरु