गृहपृष्ठ ∕ समाचार ∕ समस्यामा परेका नेपालिहरुला सधै हाम्रो साथ : युएई दुतावास समस्यामा परेका नेपालिहरुला सधै हाम्रो साथ : युएई दुतावास सुर्य बहादुर खवास असार २, २०७७ गते २१:१४ मा प्रकाशित युएई – युएईका लागि नेपाली राजदुतावासले कोरोना भाईरसका कारण समस्यामा परेको नेपालिहरुलाई आफ्नो साथ रहने बताएको छ ।मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै युएईमा समस्यामा परेका नेपालिहरुलाई दुतावासले सहयोग र उद्धारका लागि निरन्तर प्रयास गरिरहेको स्मरण गराउदै दुतावासका कर्मचारिहरुले सहयोग गर्ने, सम्झाउने र यथार्थ जानकारी दिने गरेको बताएको छ ।सोमबार युएईमा समस्यामा परेका नेपालिहरु दूतावासमा पुगि आफ्ना समस्याहरु राख्दै आफ्नो उद्धारका लागि पहल गरिदिन अनुरोध गर्दा दुतावास भित्रबाट “उद्धार गर्ने काम हाम्रो होईन, स्वयं आफ्नै हो” भन्ने आवाज सहितको भिडियो सामाजिक संजालमा भाईरल भए पश्चात् दूतावासको ध्यानाकर्षण भएको जनाएको छ ।साथै उक्त धारणा दुतावासको आधिकारिक नभएको बताएको छ । युएईमा रहनु भएका नेपालिहरुले यस्तो विषम परिस्थितिमा पनि देखाउनु भएको धैर्यता प्रती दुतावासले धन्यवाद ज्ञापन गरेको छ । आगामी दिनलाई सहज बनाउन तथा हवाई उडान चालू गराउन दुतावास निरन्तर प्रयासरत रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।मंगलवार बाट समस्यामा परेका नेपालिलाई चार्टर उडान मार्फत स्वदेश फर्काइने भनिएपनी सोमबार साँझ दुतावासको फेसबुक पेज मार्फत उडान स्थगित भएको सुचना जारी गरे सँगै अन्यौलता थपिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न