गृहपृष्ठ ∕ समाचार ∕ समस्यामा परेका नेपालिहरुला सधै हाम्रो साथ : युएई दुतावास समस्यामा परेका नेपालिहरुला सधै हाम्रो साथ : युएई दुतावास सुर्य बहादुर खवास असार २, २०७७ गते २१:१४ मा प्रकाशित युएई – युएईका लागि नेपाली राजदुतावासले कोरोना भाईरसका कारण समस्यामा परेको नेपालिहरुलाई आफ्नो साथ रहने बताएको छ ।मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै युएईमा समस्यामा परेका नेपालिहरुलाई दुतावासले सहयोग र उद्धारका लागि निरन्तर प्रयास गरिरहेको स्मरण गराउदै दुतावासका कर्मचारिहरुले सहयोग गर्ने, सम्झाउने र यथार्थ जानकारी दिने गरेको बताएको छ ।सोमबार युएईमा समस्यामा परेका नेपालिहरु दूतावासमा पुगि आफ्ना समस्याहरु राख्दै आफ्नो उद्धारका लागि पहल गरिदिन अनुरोध गर्दा दुतावास भित्रबाट “उद्धार गर्ने काम हाम्रो होईन, स्वयं आफ्नै हो” भन्ने आवाज सहितको भिडियो सामाजिक संजालमा भाईरल भए पश्चात् दूतावासको ध्यानाकर्षण भएको जनाएको छ ।साथै उक्त धारणा दुतावासको आधिकारिक नभएको बताएको छ । युएईमा रहनु भएका नेपालिहरुले यस्तो विषम परिस्थितिमा पनि देखाउनु भएको धैर्यता प्रती दुतावासले धन्यवाद ज्ञापन गरेको छ । आगामी दिनलाई सहज बनाउन तथा हवाई उडान चालू गराउन दुतावास निरन्तर प्रयासरत रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।मंगलवार बाट समस्यामा परेका नेपालिलाई चार्टर उडान मार्फत स्वदेश फर्काइने भनिएपनी सोमबार साँझ दुतावासको फेसबुक पेज मार्फत उडान स्थगित भएको सुचना जारी गरे सँगै अन्यौलता थपिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न