गृहपृष्ठ ∕ समाचार ∕ ललितपुरमा बम राखेर भाग्दै गरेका विप्लवका नेता पक्राउ, सेनाले गर्यो डिस्पोज ललितपुरमा बम राखेर भाग्दै गरेका विप्लवका नेता पक्राउ, सेनाले गर्यो डिस्पोज दीप संञ्चार जेठ ३०, २०७७ गते २२:४२ मा प्रकाशित ललितपुर – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित समूह नेकपाका एक नेता ललितपुरमा बम राखेर भाग्दै गर्दा पक्राउ परेका छन्।शुक्रबार राति ललितपुर महानगरपालिका वडा नम्बर-११ का सानुराजा बज्राचार्यलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो। उनले बंगलामुखी नजिकैको इखाछे भन्ने स्थानमा बम राखेर भाग्दै गर्दा पक्राउ गरेको परिसरका प्रवक्ता एसपी तुलबहादुर कार्कीले सेतोपाटीलाई जानकारी दिए। पक्राउ परेका सानुराजा विप्लव समूहका डिसिएम भएको पनि प्रहरीले जनाएको छ।‘उनलाई कटुवा बन्दुक र तीन थान बमसहित पक्राउ गरिएको हो,’ परिसरह प्रवक्ता एसपी कार्कीले भने, ‘उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।’तीन थान बमलाई सानुराजाले राखैकै ठाउँमा डिस्पोज गरिएको थियो।‘हातबाट बनाइएको बम भएकाले त्यो डिस्पोज गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तीनवटै बम त्यहीँ डिस्पोज गरिसकिएको छ।’उक्त बम सेनाले डिस्पोज गरेको थियो।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु