गृहपृष्ठ ∕ समाचार ∕ ललितपुरमा बम राखेर भाग्दै गरेका विप्लवका नेता पक्राउ, सेनाले गर्यो डिस्पोज ललितपुरमा बम राखेर भाग्दै गरेका विप्लवका नेता पक्राउ, सेनाले गर्यो डिस्पोज दीप संञ्चार जेठ ३०, २०७७ गते २२:४२ मा प्रकाशित ललितपुर – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित समूह नेकपाका एक नेता ललितपुरमा बम राखेर भाग्दै गर्दा पक्राउ परेका छन्।शुक्रबार राति ललितपुर महानगरपालिका वडा नम्बर-११ का सानुराजा बज्राचार्यलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो। उनले बंगलामुखी नजिकैको इखाछे भन्ने स्थानमा बम राखेर भाग्दै गर्दा पक्राउ गरेको परिसरका प्रवक्ता एसपी तुलबहादुर कार्कीले सेतोपाटीलाई जानकारी दिए। पक्राउ परेका सानुराजा विप्लव समूहका डिसिएम भएको पनि प्रहरीले जनाएको छ।‘उनलाई कटुवा बन्दुक र तीन थान बमसहित पक्राउ गरिएको हो,’ परिसरह प्रवक्ता एसपी कार्कीले भने, ‘उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।’तीन थान बमलाई सानुराजाले राखैकै ठाउँमा डिस्पोज गरिएको थियो।‘हातबाट बनाइएको बम भएकाले त्यो डिस्पोज गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तीनवटै बम त्यहीँ डिस्पोज गरिसकिएको छ।’उक्त बम सेनाले डिस्पोज गरेको थियो।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति