Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारथप ४४८ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यू

थप ४४८ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यू


काठमाण्डौ – शुक्रबार थप ४४८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा पाँच हजार ९ सय २५ आरटी (सीआर परीक्षण गर्दा थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मनत्रालयले जनाएको छ ।

अब नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ भने ८ सय ७७ जना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोनाबाट हालसम्म १६ जनाको मृत्यु भएको छ । पछिल्लो समय अर्घाखाँची मालारानी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।

आधारभूत विद्यालयको क्वारेन्टिनमा बिरामी परेका ५७ वर्षका व्यक्तिको मृत्यू भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #Breakig

तपाईको प्रतिक्रिया दिनुहोस