गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ युएईमा मोरङका एक युवाको कोरोनाको कारण मृत्यु युएईमा मोरङका एक युवाको कोरोनाको कारण मृत्यु सुर्य बहादुर खवास जेठ २९, २०७७ गते ८:४३ मा प्रकाशित दुबई – युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा एक नेपाली युवाको मृत्यु भएको छ ।विगत लामो समय देखि ग्रुप ४ फल्क सर्भिस आइआइसीमा कार्यरत ३७ वर्षिय बाबुकाजी बस्नेतको कोरोना संक्रमणका कारण मृत्यु भएको दुतावासले पुष्टि गरेको छ ।मोरङ जिल्लाको बेलबारी का स्थायि वासिन्दा बस्नेतले घर जान टिकट लिईसकेका थिय तर यसै बिचमा लकडाउन शुरु हुँदा उनी युएईमा नै रहेका थिए । केहिदिन पहिले कोठामा नै मृत भेटिएका बस्नेतको शव प्रहरिले लिएर गएको थियो । बस्नेतको परिवारमा बुबा, आमा, श्रीमती र ६ वर्षिय १ छोरी रहेको पारिवारिक श्रोताले जानकारी दिएको छ ।कोरोना पुष्टि भएसँगै बस्नेतको शव नेपाला लैजान सम्भव नभएपछी युएईमा नै कसरी अन्तिम संस्कार गरिने हो भन्नेमा बस्नेत परिवारमा अन्योलता थपिएको छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप