गृहपृष्ठ ∕ समाचार ∕ नेपाल एयरलाइन्सले २४ उद्धार उडान गर्ने नेपाल एयरलाइन्सले २४ उद्धार उडान गर्ने दीप संञ्चार जेठ २९, २०७७ गते २१:५२ मा प्रकाशित काठमाडौं – नेपाल एयरलाइन्सले विदेशमा रहेका नेपाली ल्याउनका लागि पहिलो चरणमा २५ सम्म उडान गर्ने तालिका बनाएको छ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाडादर र तालिका स्वीकृत गरेपछि एयरलाइन्सले आफ्नो उडान तालिका बनाएको छ।मन्त्रालयले स्वीकृत गरेको तालिकाअनुसार नेपाल एयरलाइन्सले उडान गर्ने तयारी गरिरहेको हो। नेपाल आउन चाहनेहरुले सम्बन्धित देशका दुतावासमा सम्पर्क गर्न एयरलाइन्सले आग्रह गरेको छ।जुन २०२०१४: ढाका१५ माले,क्वाला लम्पुर१६: दुबई , दोहा१७: सम्भावित सिड्नी , बैंकक , बहराइन१८: रियाद , दुबई१९: नारिता , कुवेत२०: साइप्रस , क्वलालम्पुर , दोहा२१: सोल, मस्कट२२: सम्भावित मेल्बर्न , बैंकक२३: नारिता , माले२४: सम्भावित जेद्दह , कुवेत२५: सम्भावित लस एन्जलसक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप