गृहपृष्ठ ∕ समाचार ∕ नेपाल एयरलाइन्सले २४ उद्धार उडान गर्ने नेपाल एयरलाइन्सले २४ उद्धार उडान गर्ने दीप संञ्चार जेठ २९, २०७७ गते २१:५२ मा प्रकाशित काठमाडौं – नेपाल एयरलाइन्सले विदेशमा रहेका नेपाली ल्याउनका लागि पहिलो चरणमा २५ सम्म उडान गर्ने तालिका बनाएको छ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाडादर र तालिका स्वीकृत गरेपछि एयरलाइन्सले आफ्नो उडान तालिका बनाएको छ।मन्त्रालयले स्वीकृत गरेको तालिकाअनुसार नेपाल एयरलाइन्सले उडान गर्ने तयारी गरिरहेको हो। नेपाल आउन चाहनेहरुले सम्बन्धित देशका दुतावासमा सम्पर्क गर्न एयरलाइन्सले आग्रह गरेको छ।जुन २०२०१४: ढाका१५ माले,क्वाला लम्पुर१६: दुबई , दोहा१७: सम्भावित सिड्नी , बैंकक , बहराइन१८: रियाद , दुबई१९: नारिता , कुवेत२०: साइप्रस , क्वलालम्पुर , दोहा२१: सोल, मस्कट२२: सम्भावित मेल्बर्न , बैंकक२३: नारिता , माले२४: सम्भावित जेद्दह , कुवेत२५: सम्भावित लस एन्जलसक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल