गृहपृष्ठ ∕ समाचार ∕ नेपाली कांग्रेसकी नेतृ एवं राष्ट्रियसभा सदस्य देवकोटाद्वारा तत्काल पिसिआर परीक्षणको दायरा बढाउन माग नेपाली कांग्रेसकी नेतृ एवं राष्ट्रियसभा सदस्य देवकोटाद्वारा तत्काल पिसिआर परीक्षणको दायरा बढाउन माग दीप संञ्चार जेठ २९, २०७७ गते २०:३० मा प्रकाशित काठमाण्डौ – नेपाली कांग्रेसकी नेतृ एवं राष्ट्रियसभा सदस्य अनिता देवकोटाले तत्काल पिसिआर परीक्षणको दायरा बढाउन माग गरेकी छिन्।राष्ट्रियसभाको बिहीबारको बैठकमा विनियोजन विनियोजित बजेटको सैद्धान्तिक बहसमा सहभागी हुँदै नेतृ देवकोटाले आरडिटी परीक्षण विश्वासिलो नभएकाले तत्काल पिसिआर परीक्षणका दायरा बढाउन माग गरेकी हुन्। सरकारले पछिल्लो ३ महिनामा १० अर्ब रूपैयाँ खर्च गरेपनि राहत, उद्धार र उपचारको काम परिणाममुखी हुन नसकेको उनले बताइन्।‘क्वारेन्टाइनमा स्वस्थ्य मान्छे बस्यो भने बिरामी हुने अवस्था छ, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यवस्था हुन सकेको छैन, सरकारको ध्यान त्यतातर्फ जानै सकेको छैन,’ देवकोटाले भनिन्। सिप र ज्ञान सिकेर आएका नेपाली नागरिकहरूको व्यवस्थापन गर्नका लागि बजेटमा गरिएको व्यवस्था अपर्याप्त रहेको नेतृ देवकोटाको धारणा छ।निम्न वर्गका नागरिकलाई निरूत्साहित गरेर उच्च वर्गलाई प्रोत्साहित गर्ने किसिमले बजेट आएको टिप्पणी गर्दै देवकोटाले यसबाट श्रमिक, किसान र आधारभूत तहका नागरिकलाई आहत पुगेको बताइन्।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप