गृहपृष्ठ ∕ समाचार ∕ तयारी गर्दा–गर्दै पनि कोरोना प्रकाेप बाँध फुटेजसरी फैलियो : प्रधानमन्त्री ओली तयारी गर्दा–गर्दै पनि कोरोना प्रकाेप बाँध फुटेजसरी फैलियो : प्रधानमन्त्री ओली दीप संञ्चार जेठ २९, २०७७ गते ९:०६ मा प्रकाशित काठमाण्डौ – प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको महामारीको नियन्त्रणमा सरकारले प्रभावकारी तयारी थालेपनि अपेक्षा अनुसारको रोकथाम हुन नसकेको स्वीकार गरेका छन्।प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले विश्वका धेरै देशमा गम्भीर अवस्था भइसक्दा नेपालमा केही मात्रै केसहरू देखिएपनि पछिल्लो समय बाँध फुटेजसरी फैलिएको बताएका हुन्।कोरोनाको संक्रमण फैलिएपछि तीव्र गतिमा तयारी गरिएको बताउँदै ओलीले पहिलो परीक्षण हङकङमा गरिएको स्मरण गरे।ओलीले अहिले प्ररीक्षण र प्रयोगशालाहरू र टेस्ट मेसिन धेरै ठाउँम पुर्याइएको जिकिर गरे। साथै सरकारले लकडाउनलाई प्रभावकारी बनाएर संक्रमण फैलिन नदिएको दावी उनले गरे।बजेटले कोरोना भाइरसको महामारीलाई नियन्त्रण, रोकथाम, आर्थिक अवस्था सुदृढीकरणका लागि महत्त्वपूर्ण दिशा प्रदान गरेको ओलीले बताएका छन्।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारबाट एनआरएनए सचीव पदमा टंकप्रसाद गैरेको उम्मेद्बारी घोषणामधेस प्रदेशमा आज सार्वजनिक बिदाआजको मौसम : यी चार प्रदेशमा पानी पर्ने सम्भावनाआज इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २डीआईजी अशोक सिंहले दिए राजीनामा ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ८सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ताजा अपडेट कतारबाट एनआरएनए सचीव पदमा टंकप्रसाद गैरेको उम्मेद्बारी घोषणा संबिधानमा नै समावेश गरेर उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्ने अबको नेतृत्व मध्यपूर्वले पाउनुपर्छ भन्दै कोषाध्यक्ष लोक दाहालद्धारा सचिव पदमा उम्मेदवारी घोषणा एमाले बागमती अधिवेशन : केशवराज पाण्डेले फिर्ता लिए अध्यक्ष पदको उम्मेदवारी मधेस प्रदेशमा आज सार्वजनिक बिदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै आजको मौसम : यी चार प्रदेशमा पानी पर्ने सम्भावना आज इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा