गृहपृष्ठ ∕ समाचार ∕ एनएलजी इन्सुरेन्स तुल्सीपुरले गर्यो १४० जना आँखा अस्पताल कर्मचारीहरुको कोरोना बीमा एनएलजी इन्सुरेन्स तुल्सीपुरले गर्यो १४० जना आँखा अस्पताल कर्मचारीहरुको कोरोना बीमा अंकित रावल जेठ २८, २०७७ गते २२:२१ मा प्रकाशित दाङ – एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेड तुल्सीपुरले आँखा अस्पतालमा खटिने सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गरेको छ ।मानिसको सम्बेदनशील अङ्ग आँखाको उपचारका लागी खटिने सम्पूर्ण कर्मचारी तथा स्वास्थ्यकर्मीहरु गरी तिन वटा अस्पताल भित्रका १ सय ४० जनाको कोरोना विमा गरिएको अस्पतालले जनाएको छ ।यसरि बीमा गर्नेहरुमा लमही आँखा अस्पतालका ४१ जना, राप्ती आँखा अस्पतालका ५२ जना र नारायणी अस्पतालका ४७ जना कर्मचारीहरु रहेका छन । सोही दिन नेसनल सर्जिकल हाउसले २९ जना कर्मचारीको पनि कोरोना बीमा गरेको छ।विमा बापत प्रति व्यक्ति रु.६ सयका दरले रकम लिइ जारी गरिएको उक्त बीमामा ,बीमा जारी गरिएको १५ दिनपछी पीसिआर रिर्पोट दुई पटक पोजेटिभ देखिएमा प्रति व्यक्ति रु.एक लाखसम्म रकम उपलब्ध गराइने एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेड तुल्सीपुरका शाखा प्रमुख सुरेश बस्नेतले जानकारी दिए । तीन महिनादेखि ९९ बर्ष सम्मका जेष्ठ नागरिकले गर्न सकिने उक्त कोरोना बीमामा, बीमाको समय अवधी भने चैत्र मसान्त २०७७ सम्म हुने कुरा बस्नेतले स्पष्टका छन ।कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्ने हेतुले अन्य बीमाको साथ साथै यस कोरोना बीमालाई पनि महत्वपूर्णका साथ अगाडी बढाइरहेको कुरा सोही कम्पनीका चिफ बिजनेस अफिसर श्री बुद्ध प्रकाश सिहले जानकारी दिए ।बिचमा कोरोना बीमालाई बीमा समितिले हटाउने निर्णय गरेता पनि फेरी अर्को बिज्ञप्ती जारी गर्दै सो बीमालाई पुन निरन्तरता दिन आग्रह गरेको शाखा प्रमुख बस्नेतको भनाई छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअब फर्केर भारत जाने चाहाना छैनकाँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमण२६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्नसरकारले जनताको मतको अपमान गरेको छ – काङ्ग्रेस नेता गगन… धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ८मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ताजा अपडेट नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि कार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! यस्तो छ संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ) पत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना (भिडियो सहित) प्रवासी श्रमिकहरूले पठाएको रेमिट्यान्स दोहन नगर्न विवेकशील साझा प्रवासका नेता सुरेश भट्ट आश्रिनको आग्रह