गृहपृष्ठ ∕ समाचार ∕ यो वर्षको एसईई परीक्षा नहुने लगभग निश्चित यो वर्षको एसईई परीक्षा नहुने लगभग निश्चित दीप संञ्चार जेठ २८, २०७७ गते २०:२१ मा प्रकाशित काठमाण्डौ – यस वर्षको एसईई परीक्षा नहुने लगभग निश्चित झै भएको छ । यस सम्बन्धी प्रस्ताव शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अहिले चलिरहेको मन्त्रीपरिषदमा पेश गरेका छन् ।उच्च स्रोतका अनुसार उनको प्रस्तावअनुसारकै निर्णय हुने प्रवल संभावना छ ।शिक्षामन्त्री पोखरेलले कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि लकडाउन जारी राख्नुपर्ने र तत्काल विद्यालय खोल्ने अवस्था नभएकोले एसइई परीक्षा नगरी विद्यालयहरुले गर्ने आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनुपर्ने प्रस्ताव लगेका हुन् ।सरकारले यही तयारी गरेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा सम्बोधनका क्रममा एसइई परीक्षाको विषयमा समेत आजै निर्णय हुने घोषणा गरेका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट