गृहपृष्ठ ∕ समाचार ∕ युएईको अबुधाबीले एक हप्ताको लागि यात्रा प्रतिबन्ध बढायो युएईको अबुधाबीले एक हप्ताको लागि यात्रा प्रतिबन्ध बढायो सुर्य बहादुर खवास जेठ २७, २०७७ गते २२:०७ मा प्रकाशित युएई – युएईको अबुधाबी राज्यले लगाउदै आएको यात्रा प्रतिबन्ध आज मंगलवार बाट लागुहुनेगरी थप एक हप्ताको लागि बढाएको छ । अबुधाबी मिडिया अफिसले सोमबार साँझ टुविट गर्दै सो जानकारी दिएको हो ।कोभिड १९ लाई रोक्न लक्षित सम्पर्कलाई कम गर्न, सावधानी अपनाउने उपायहरूको श्रृंखला मध्ये विस्तारित राष्ट्रिय स्क्रीनिंग कार्यक्रमको प्रभावकारिता बृद्धि गर्नु साथै समुदायको सबै सदस्यहरूको स्वास्थ्य र सुरक्षालाई सुरक्षित राख्न यात्रा प्रतिबन्ध बढाईएको स्थानिय संचार माध्यम दि नेशनल ले उल्लेख गरेको छ ।उक्त अवधिमा विशेष छुट भएका व्यक्तिहरू बाहेक अन्यले अबूधाबी शहर, अल ऐन र अल धफराका बासिन्दाहरूले आफ्नो शहरहरू भित्र यात्रा गर्न कुनै प्रतिबन्ध नभएपनी आफ्नो शहर भन्दा बाहिर जान भने रोक लगाएको छ । यसैगरी राष्ट्रिय स्क्रीनिंग कार्यक्रमलाई भने रातको १० बजे देखि ६ बजे सम्मको समयमा निरन्तरता दिदै आएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ